जारी भयो निषे`धाज्ञा : उल्लंघन गरे कडा कारबाही !

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस समुदायस्तरमै फैलिन थालेपछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाउँदा स्थिति भयावह हुने भन्दै जिल्ला भर अनिश्चित कालका लागि निषे`धाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीका १२ वटै स्थानीय तहमा राजनीतिक दललाई कार्यक्रम गर्न नदिने, मन्दिर, मस्जिद, चर्च, गुम्बामा भेला भएर दशैँ तिहार […]

Continue Reading