अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ । शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् । “सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” उनले भने । […]

Continue Reading

असारसम्म भुक्तानी गर्ने व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

काठमाडौं ।राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ । राष्ट्र बैंकको ६५ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने गभर्नर अधिकारीको भनाइ छ । उनले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा […]

Continue Reading

कोरोनालाई पराजीत गर्न सरकारले अबलम्बन गर्यो यस्तो नीति

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेको भन्दा अलि फरक नीति अवलम्बन गरेको बताउनुभएको छ । सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा बोल्दै मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अबलम्बन गरिएको बताउनुभयो । […]

Continue Reading

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको समापन सम्पन्न

सुबास बेल्बासे पौष १८ बुटबल ,स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ […]

Continue Reading

अनुष्काले भनिन् – नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ

काठमाडौं – मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नेपाल फर्केकी छिन् । लण्डनमा भएको मिस वर्ल्ड २०१९ मा सहभागी जनाएर उनी सोमबार नेपाल फर्किएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएर नेपाल फर्किँदा खुशी लागेको बताइन् ।‘देशका लागि ३ वटा अवार्ड लिएर आउँदा खुशी लागेको छ, टिमको मेहनतलाई दर्शकले साथ […]

Continue Reading

मेरो जिन्दगी कागती खेतिमै बित्ने छ – आचार्य

सुबास बेल्बासे पौष  अर्घाखाँची रुपन्देहीको बुटबलबाट बाइकमा करिब २ घण्टा २५ मिनेटको यात्रापछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० हर्रेबर्रे पुगियो । त्यहाँ पुग्दा अग्ला व्यक्ति साधारण कपडा लगाएका हातमा पाइप लिएर सिचाईका लागि आफ्ना कामदारहरु संगै काम गरिरहेका थिए । यम मल्टी एग्रोका संचालक कृषक यमलाल आचार्य, हामीलाई देखेर आफ्नो कामलाई पन्छ्याएर हामी […]

Continue Reading