मम्मीको पेटमा बच्चा थियो तर अर्कैसंग भाग्नु भो : छोराछोरीले खोले वास्तविकता (भिडियो)

काठमाडौ । धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ । महिलाका साना छोरा भन्छन्, ममीले मलाई आन्टी भन भन्नुहुन्थ्यो ।** भिडियो हेर्न […]

Continue Reading

अस्प तालबाट छो राको श व लिएर बाबु घर पुगे, आमाले हेर्दा अर्कै

छोरो बिरामी भएपछि एक पिता अस्पताल लिएर जान्छन् । उपचारका क्रममा छोराको निधन हुन्छ । अस्पतालले छोराको शव बाबुको जिम्मा लगाउँछन् । छोराको शव लिएर गएका बाबु जब घर पुग्छन् । त्यहाँ छोराकी आमाले शवको अनुहार हेर्ने क्रममा थाहा पाउँछिन् त्यो उनको छोरो थिएन । पछि बाबुले हेर्दा थाहा पाए उनले ल्याएको शव छोराका थिएन […]

Continue Reading

आज २०७७ कात्तिक ६ गते बिहीवारको राशिफल

आज २०७७ कात्तिक ६ गते बिहीवार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर […]

Continue Reading

४० जनाभन्दा बढी सवार बस भीरबाट खस्यो, ५ जनाको घटनास्थलमै मृ त्यु

भारत, महाराष्ट्रको नन्दुरबारमा यात्रुहरूले भरिएको बस दुर्घटनाग्रस्त भएको छ । यो बस अगाधस्थित भीरबाट ठूलो खाडलमा खसेको हो । जानकारी अनुसार यस दुर्घटनामा ५ जनाको मृ त्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाको बारेमा जानकारी पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो । दुर्घटनाको बारेमा जानकारी दिँदै नन्दुरबारका प्रहरी उपरीक्षक महेन्द्र […]

Continue Reading

मुखमा घाउ आइरहने समस्या छ ? यस्तो छ घरमै ठिक पार्ने उपाय

काठमाडौं । कतिपय मानिसहरु मुखमा घाउ आउने समस्याबाट ग्रसित बनेका हुन्छन् । मुखमा घाउ आउँदा खाना खान मात्र नभई बोल्नसम्म गाह्रो हुने गर्दछ। मुखमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य […]

Continue Reading

१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन देशबिदेशबाट सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै […]

Continue Reading

छोटा कपडा लगाउने महिलाहरुलाई का’रवाहीको तयारी !

एजेन्सी । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् । जसका कारण सरकारिय स्तरबाटै छाेटा कपडा बिरूद्ध यस्तो […]

Continue Reading

घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

नेपाल राष्ट्रबैकले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिद दर ११७।२४ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.८४ रुपैयाँ रहेको छ । त्यस्तै, पाउन्ड स्टर्लिङको खरिद दर १५२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १५२।७९ रुपैयाँ रहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** युरोपियन युरोको […]

Continue Reading

अर्कैसंग विवाह गर्न जाँदै थिए प्रेमी, बेहुली बनेर जब मण्डपमै प्रेमिका पुगिन् : त्यसपछि भयो यस्तो तमासा

एजेन्सी । साँचो प्रेम गरेको छ भने जस्तो अवस्थामा पनि त्यो प्रेम प्राप्त हुन्छ भन्ने उदाहरण देखिएको छ । प्रेमीकालाई छोडेर अर्कै युवतीसंग विवाहको लागि ठिक्क परेका प्रेमी पनि आफ्नो प्रेम स्वीकार गर्न बाध्य भएका छन् । विहारमा एक यस्तो विवाह भएको छ जुन सुन्ने मानिसहरु पनि आश्चर्यमा पर्ने गर्छन् । ति युवकको अर्को युवतीसंग […]

Continue Reading

एकाएक आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ।सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ […]

Continue Reading