श्रीमान् होस् त विनोद जस्तो,सात जन्मसंगै हुने वाचा पुरा गर्दै यस्तो अवस्थामा पनि श्रीमतिको साथ छोडेनन (भिडियो हेर्नुहोस)

समाचार

विनोद खड्का एउटा यस्ता उदाहरणीय श्रीमान् हुन् जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गरेका छन । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल उनले कहिले भुलेनन । उनलाई देख्ने र उनले श्रीमतिलाई माया गरेको देख्ने जो कोहीले भन्छन्,‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशाख २४ गते विनोद र अनिताले मागी विवाहा गरे । उनीहरूको वैवाहिक जीवन राम्रोसंग हाँसी खुसीको साथ चलिरहेको थियो । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो,यस्तो लाग्थ्यो उनिहरु संसारकै खुशी परिवार थिए । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *