क्लासिक लिजेन्ड्सद्वारा नेपाल प्रवेशको घोषणा, ‘जावा’ र ‘जावा फोर्टी टु’ उपलब्ध हुने

समाचार

भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको क्लासिक लेजेन्ड्सले नेपाली बजारमा आफ्नो पदचिन्ह विस्तार गर्ने भएको छ ।

क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *