लकडाउनपछि हमालले सुरु गर्लान् त फिल्मको काम ?

समाचार

नेपाली चलचित्रका केही कलाकारले चलचित्र निर्देशनमा पनि पाइला राखे । तर, चलचित्र निर्देशनमा अधिकांश कलाकार सफल हुन सकेनन् । कोही कलाकारले एक–दुइवटा चलचित्र मात्र निर्देशन गरे भने केहीले चलचित्र निर्देशनलाई निरन्तरता दिइरहेका छन् ।

नायक राजेश हमाल पनि विगत केही बर्षदेखि चलचित्र निर्देशन गर्ने बताइरहेका छन् । उनले चलचित्रमा अभिनय पनि गरेका छैनन् । दर्शकमा फरक स्वादको खोजी भएपछि हमालले चलचित्र निर्देशनमा गम्भिर भएर काम त गरिरहेका छन् तर काम सुरु गर्न सकेका छैनन् । उनै, हमालले चलचित्र निर्देशन गर्ने बिषयलाई भने मिडियामा प्रस्तुत गरिरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *