भाईरल कमलाले गाइन आफ्नै मामासङ्ग पहिलो यती मिठो गीत ! मामा भान्जिको दोहोरिमा पर्‍यो क’डा टक्कर (भिडियो सहित)

मनोरञ्जन

काठमाण्डौ, लाइभ दोहोरी गाएर एकाएक चर्चामा आएकी बाल गायिका कमला घिमिरेका यती बेला जती गीत बजार आएका छन सबैलाई दर्सकहरुले रुचाएका छन ।

पहिलो गीत चिया छानेर बाट औपचारिक गीत रेकर्डको यात्रा सुरु गरेकी कमलाले आज को सिन सम्म आइपुग्दा ९ वटा भन्दा धेरै गीत रेकर्ड गरेको उनी बताउछिन।

उनका बजार आएर धेरै मन पराइएका गीत हरुमा चिया छानेको, जिन्दगी, एउटा फिल्को गीत, तीज गीत लरिलरी लै मन परेको भेना,मासको मस्यौरी लगाएतका गीत हरु हुन ।

तेस्तै भर्खरै मात्र मामा बिक्रम सङ्ग उनले एउटा निकै आसालाग्दो गीत गाएकी छन , जुन गीत भाईरल कमला घिमिरे र बिक्रम छेत्रीले गाएका छन भने शब्द श्रीजना नेत्र अर्यल को छ। लय सन्कलन रोशन पारीयारले गरेको यो गीतलाई मेसना डिजिटल ले बजार पठाउने जानकारी दिएका छन ।

अहिले भर्खरै रेकर्ड गरिएको गीत डोको बुनेर अनी पछील्लो सांगीतिक यात्राको बिषयमा गरिएको कुराकानी हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला यस्तो छ नयाँ गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *