सुतेकै अवश्थामा दक्षिण कोरियामा एक नेपाली यूवाको मृ’त्यु

समाचार

सिओल! दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए।

मृ’तक राई ख्वाङ्जुमा कार्यरत थिए। मृ’तकका सहोदर दाई कोरियामा नै रहेकाले परिवारलाई जानकारी भईसकेको बताईएको छ।

घटनाको विषयमा दूतावासलाई जानकारी गराई आवश्यक प्रकृया पुरा गरेपछि शव नेपाल पठाईने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *