रियलमा आमा बन्दै रक्षा, जिग्रीले गरे खुलासा [भिडियो])

समाचार

हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेको खबर बाहिरिएको छ । उनि गर्भवती भएको कारण नै उनी सहभागी भएको रियालिटी शो डान्सिङ वीथ द स्टारबाट बाहिरिएको बताइएको छ ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको हो । गर्भवती भएका कारण उनी अब छिट्टै
पुनः प्रशारण हुन लागेको भद्रगोलमा नदेखिने सम्भावना रहेको बताइएको छ ।

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् ।एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

हेरौ भिडीयो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *