भोलीबाट सार्वजनिक यातायातका साधन अनिश्चितकालिन बन्दको घोषणा

समाचार

लकडाउनभरिको बिमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न १ ले सम्र्पुण सार्वजनिक यातायात बन्दको घोषणा गरेको छ ।विश्व ब्यापी कोरोना महा’मारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महा’संघ नेपाल प्रदेश १ ले आफ्ना माग राखी प्रदेश सरकार’लाई पटक पटक ज्ञापन पत्र बुझाएर ध्यानआकर्षण गराउँदा पनि सुनुवाई नभएपछि भोली २३ आइतबार देखि सार्वजनिक याता’यातका साधन अनिश्चि’तकालिन बन्द गर्ने भएको छ ।

महासंघले १ नं. प्रदेश भरिका सम्पूर्ण रोडमा चल्ने तिन पाग्रेदेखी माथिका सबै सवारीसाधनहरु बन्द गर्ने जनाए’को छ। लकडाउन अबधि प्रदेश सरकारले सार्वजनिक सवारीमा लिने सबै प्रकार’को कर मिनाह गर्नु पर्ने, बैंक ब्याजदर सहुलियत गर्नुपर्ने, प्रदेश स्तरिय सार्वजनिक यातायात संरक्षण आयो’ग गठन गर्नु पर्ने, लकडाउनभरिको बिमा समया अबधि बढाउनुपर्ने लगायत ९ बुँदे माग रहेको छ ।

सरकारलाई पटक पटक ध्यान केन्द्रित गर्दा पनि आश्वाशन मात्र पाईयो भने समस्या जिउका तिउनै छन् । सरकार’ले मौद्रिक नीति ल्याउदा यातायात ब्यबसायीको ठुलो आशा पलाए’को थियो तर यसले पनि समेटन सकेन । सार्वजनिक यातायात केन्द्रिय महा’संघ प्रदेश १ का महासचिव रमेश खत्रीले बताए ।

बन्दाबन्दी’को मारमा परेका यातया’त ब्यबसायी र यातायात मजदुर’लाई उकास्ने मात्र राहत पुग्ने गरि नीति तथा कार्यक्रम र बजेटमा छुट्याएको हुँदा यातयात ब्यबसायीले सार्व’जनिक सवारी साधन भो’ली बन्द गर्ने निर्णय महासचिव खत्रीले बताउनुभयो ।- आवरबिराटनगरबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *