१७ बर्ष विदेशमा बसेर कमाएको सम्पति सखाप भयो , कुबेत बाट रुदै एक नेपाली चेली, श्रीमानले गरे यस्तो हर्कत (भिडियो सहित)

समाचार

बिगत १७ बर्ष देखि रोजगारीका लागि कुबेत पुगेकि एक नेपाली चेली रुदै मिडियामा आएकी छिन् ।रोजगारीको लागि बिगत १७ बर्ष देखि कुबेतमा पुगेकी यी युवतीले आफुलाई श्रीमानले धेरै टचर दिने , अन्य युवती संग लागेर मलाई वस्ता नगर्ने भन्दै आफु पिडामा परेको बताएकी छिन् । आजकल यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रिता हायत नाम गरेकी यी चेलीलाइ श्रीमानले वास्ता नगर्नुको साथै १७ बर्ष देखि कमाएको सम्पति पनि सकिदिएको बताएकी छिन् । उनका अनुसार मलाई विभिन्न झुटा आरोप लागएर उल्टै म माथि मुद्धा लगाउने तयारी गरेको भन्दै डको छोडेर रोएकी छिन् । श्रीमानले प्रमाण नस्ट गर्न मैले उसलाई पैसा पठाएका सबै कागज पत्र पनि च्यातेर फालिदिएको जाकारी गरेकी छिन् । आखिर सत्य के हो ? जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *