राईकी यी छोरीले जब आफैलाई ‘हो म छाडी नै हो ।’ भन्दै सामाजिक सञ्जालमा यसरि गर्जिन्………(भिडियोसहित)

समाचार

काठमाण्डौ । सामाजिक सञ्जाल टिकटकमा एक महिलाले आफुलाई ‘हो म छाडी नै हो’ भन्दै गर्जिएकी छन् । टिकटकमा यसरी आफैले आफुलाई छाडा हो भन्दै गर्जिने ती महिलाको नाम एली राई हो । हाल उनी अमेरिकामा बस्दै आएकी छन् ।

एलीले बनाएको उक्त टिकटक भिडियोमा आफुलाई यसकारण छाडा भएको बताएकी रहिछन् कि उनलाई कमेन्ट गर्ने केही सोसल युजरसले ‘कस्तो छाडा आईमाई’ भनेर कमेन्ट गरेका रहेछन् । एलीले आफुलाई त्यसरी कमेन्ट गर्नेहरुलाई जवाफ दिने क्रममा ‘हो म छाडी नै हो । मसंग छाडी भएको सर्टिफिकेट छ त्यो पनि दुईओटा’ भन्दै नरिसाएरै प्रतिकृया दिएकी छन् ।

उनको यो भनाई सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर उनले आफु छाडी भन्नुको अर्थलाई जब भिडियोमा प्रष्ट पारेकी छन् तब सबैलाई हाँस्न मन नलाग्ला भन्न सकिंदैन । एलीले छाडी भएर नै आफुले दुई सन्तान जन्माएको बताएकी छन् । उनले एउटा १४ वर्षको र एउटा ३ वर्षको बच्चा भएको बताएकी हुन् ।

भिडियोमा उनले आफुलाई छाडी भनेर कमेन्ट गर्नेहरुलाई भनेकी छन्,‘छाडा नभएर त तपाईँहरुले पनि सर्टिफिकेट पाउनु भएन होला । सर्टिफिकेट पाउनकोलागी त तपाईँ पनि छाडी नै बन्नु हुन्छ होला । जब तपाईँ छाडी बन्नु हुन्छ भने म पनि छाडी नै बनेर सर्टिफिकेट पाएकी हुँ । त्यो पनि एउटा हैन दुईदुई वटा ।’

एली राईले यस्तो भनेर प्रतिकृया दिईरहेको देख्दा उनको ‘हो म छाडी नै हो ।’ भन्ने शब्दको अर्थले अनर्थ लगाएता पनि उनले भिडियोमा प्रष्ट्याएको कुराले भने ठिकै भनेकी रहिछन् भन्ने आशय जनाएको छ । एलीले भिडियो मै प्रश्न गरेकी छन्,‘के तपाईँहरुले आफ्नो सर्टिफिकेट जन्माउँदा रामको नाम जपेर जन्माउनु भएको हो र ? या फेरी श्री कृष्णको नाम जपेर जन्माउनु भएको हो ?’

आफुलाई छाडी हो भन्दै खुलेरै भन्न सक्ने आँट भएकी एलीले बेलाबेला आफ्नो बहीनीसंगको पनि भिडियो बनाएर पोष्ट गर्ने गर्छिन् । भिडियोमा उनीहरुका भाषाशैली सुन्दा सामान्यतः सुन्दा अलि सकस नै लाग्ने खालका हुने गर्दछन् । यसका साथै एलीेले अमेरिकामा आफुले काम गर्दै गरेको ठाउँहरुको पनि भिडियो बनाउने गरेकी छन् ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *