अञ्जली अधिकारिले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(तस्बिर सहित)

समाचार

अहिले कि चर्चित मोडल अन्जलि धेरै नै ब्यस्त छन उनले धेरै नै चर्चित गित हरु मा आफ्नो कला प्रस्तुत गरेर सबैको मन जितेकिछन। प्रेमगीत ३ मा प्रदिपकी गीत बन्नको लागि लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी पनि गएकी थिइन् ।

उनले अडिसन दिइसकेकी थिइन्।अधिकांश दर्शकले प्रेमगीत ३ मा अञ्जली नै गीतको भूमिका फिट हुने प्रतिक्रिया दिइरहेका थिए। यस्तै अञ्जली अडिसन दिएर बाहिर निस्कदाँ उनको अनुहारमा एउटा बेग्लै चमक देखिन्थ्यो।

अञ्जलीलाई अन्तवार्तामा प्रेमगीत र प्रेमगीत २ का नायिकाहरुको बारेमा केही भनिदिनुस् भन्दा उनले उहाँहरुको बारेमा बोल्ने आफ्नो बेला नभएको बताइन् ।

अञ्जलीले प्रेमगीत की पूजा र प्रेमगीत २ की अश्लेशा आफूभन्दा निकै सिनियर भएकाले मलाई पुजा शर्मा सँग तुलना नगर्नुस उहाँहरुको दाँजोमा पुग्न नसक्ने पनि बताएकी थिइन। उनि अहिले धेरै नै ब्यस्त छन हेरौ उनले सर्बजनिक गरेका केहि तस्बिरहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *