काउली बुढीको घरमा माग्ने बुढाको इन्ट्री – हेर्नुहोस भिडियो

मनोरञ्जन

नेपाल आईडलकी भाइरल ‘काउली बुढी’ रियल लाईफमा सबै चकित हुने यति धेरै हट एण्ड ब्युटी**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

काठमाडौ । केही दिन अघि विश्व चर्चित अमेरिकन आईडलको नेपाली संस्करण नेपाल आईडल दोस्रो सिजनको काठमाडौ अडिसनबाट भाइरल बनेकी एक पात्र काउली बुढी सबैलाई थाहा छ

तर ती काउली बुढी साँच्चै ८० बर्षे बृद्ध जस्तै हुन् त ? यो सस्पेन्स राख्न खोजिएको थियो । तर प्रतियोगिताकै क्रममा त्यो सस्पेन्स खुल्यो । उनी ८० बर्षे बृद्ध हैनन् । उनी त अब नेपाली सांगीतिक क्षेत्रमा चिनिने हट एण्ड ब्युटी गायिकाको रुपमा परिचय बनाउन सक्ने क्षमता र रुप भएकी युवती रहिछन् । उनी हुन् ।

सुर्खेत स्थायी घर भई काठमाडौको बुद्धनगरमा बस्दै आएकी २२ बर्षिया सन्ध्या बुढा । उनको स्वर मात्र तारिफ छैन अहिले उनको कला र अभिनयको समेत जताततै चर्चा छ । हुनपनि किन नहोस् । उनले निक्कै कलात्मक अभिनय देखाईन् । त्यो सुटिङ्ग थियो ।

यसैले निर्णायकहरुलाई थाहा भएकोपनि हुन सक्छ । निमार्ण पक्षले नै त्यो रोमाञ्चक क्षण बनाउन थाहा नदिएकोपनि हुन सक्छ । तर उनले अडिसन राउण्डमा पहिलोपटक काउली बुढीको रुपमा प्रस्तुत भइन् ।

फेरी एकैछिन्मा रियल लाईफकी सन्ध्या बुढाको रुपमा प्रस्तुत भईन् । कलाकारिता र गायन उत्तिकै प्रखर थियो । नाटकीय नै भएपनि एकैछिन् । निर्णायकहरु चकित बने ।

यद्यपी त्यो उनीहरुले थाहा नपाएकोपनि हुन सक्छ । किनकी उनको कलाकारिता यति खारिएको थियो की एकैछिन अघि प्रस्तुत भएकी काउली बुढी नै सन्ध्या बुढा हो त ? दर्शक भने अन्यौलमा पर्ने नै थियो ।

धेरैले नोटिस नगरेकोपनि हुनसक्छ । उनी एबीसी टेलिभिजनको अर्को चर्चित कार्यक्रम इन्द्रेणीको नियमित गायिका समेत हु्न् । नेपाल आईडलको अडिसनपछि उनले लेखेकी छिन् ।

उनको त्यो कलाकारितालाई सल्यूट गर्दै उनको फेसबुक अकाउण्टबाट यो पोजेटिभ समाचारका लागि तस्विर साभार गर्दै छौ । किनकी रिलमा देखिएकी काउली बुढी रियलमा कस्ति छिन् । सबैको चासोको बिषय छ । ग्ल्यामर शब्दमा भन्नु पर्दा उनी साँच्चै हट एण्ड ब्युटी नै छिन् । हेरौ केही तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *