आमाको वेदना: मेरो छोरालाई बाघले खा’यो, दशै अघि बिहे गरेर सुखले पाल्छु आमा भन्थे (हेर्नुहोस भिडियो)

समाचार

बारा। रौतहट चन्द्रपुर नगरपालिका-६ चिम्‍निटोलका २७ वर्षीय संगम भण्डारीको श’व बाघले खा’एको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस का’ट्न भनेर जंगल गएका भण्डारी बे’पत्ता भएका थिए।

सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको श’वलाई घि’सारे आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो । बाघको आ’क्रमणको कारण मृ’त्यु भएकाको आमा सँग गरिएको हृदयविदारक कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *