कार्ति`क १ गते देखि पुरा एक महिना लक डाउन गर्ने !

समाचार

दैनिक ४ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्र`मण देखिन थाले पछि सांस`दहरूले कडा लक`डाउन’देखि नाका सिल गर्ने सम्मका सुझाव दिएका छन् ।

मुलुक भर थपिने संक्र मितको सं`ख्यामा लगभग ५० प्रतिशत काठमाडौं उपत्यकाका हुने गरेकाले संक्र`मण रोक`थामका लागि प्रभावकारी कदम नचाल्ने हो भने अवस्था झनै भयावह हुने उनीहरूको भनाइ छ ।

प्रतिनि धिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले उपत्यका बाहिर नियन्त्रण उन्मुख रहेको सं’क्रमण काठमाडौंका कारण बल्झिने जो`खिम रहेको बताए । समितिको सोमबारको भर्चु`अल बैठकमा सांसद जीवनराम श्रेष्ठले उपत्यका बाट मान्छे बाहिर नजाऊन् भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

‘उपत्यका बाट मान्छे गए बाहिरको अवस्था झनै भया`वह हुन्छ । चाडप`र्वका बेला उपत्यकाका नाका`लाई सिल गर्नुपर्छ । अति आवश्यक परेकालाई नाकामा क्याम्प राखेर परीक्षण गरेपछि मात्रै आउजाउ अनुमति दिनुपर्छ ।’

सुरुमा गरिएको जस्तो लकडाउनले भने अब कोरोना निय`न्त्रणमा सहयोग नगर्ने श्रेष्ठको भनाइ थियो ।काठमाडौंको कोरोना संक्र`मित बाहिरी जिल्ला गएर त्यहाँ सं`क्रमण फैलाए मुलुकले थेग्न नसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *