अब फार्मेसी मा अर्को हप्ता बाट कोरोना को औ षधि पाइने !

स्वास्थ्य

एजेन्सी – रसियाले कोरोना भाइरस विरू`द्धका लागि भनेर विकास गरेको एन्टिभा`इरल औषधि फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृत दिएको छ । रसियाले स्वीकृत दिएसँगै अर्को हप्ता बाट रसियाका सबै फार्मेसीमा पाइने बताइएको छ ।

कोरोना भाइरसको सबैभन्दा पहिलो खोप दर्ता गराएको रसियाले ‘कोरोनाभिर’ एन्टिभाइरल औषधि बनाएको बताएको छ । कोरोना संक्र`मण बाट जटिल अवस्था भएकादेखि सामान्य अवस्थामा रहेकाहरूका लागि पनि यो औष`धि प्रयोग गर्न पाइने बताइएको छ ।

आर–फर्माले कोरोनाभिर बनाएको हो । कोरोनाको औष`धि पत्ता लगाउने दाैडमा रसिया सबैभन्दा अगाडी रहेको छ । कोरोनाको खोप रसिया बाट धेरै राष्ट्रहरूले किन्ने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *