विश्व चर्चित रेस्लर जोन सेनाले गरे इरानी युवती सँग विवाह

मनोरञ्जन

वासिङटन : विश्वचर्चित रेस्लर तथा डब्लू ड`ब्लूईका च्याम्पि`यन जोन सेनाले शाए शारिया तजादे सँग विवाह गरेका छन् । शाए सँग उनी केही वर्ष देखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लो रिडामा विवाह गरेका हुन् । य द्यपि विवाह समारोह बारे विस्तृतमा जानकारी गराइएको छैन ।

जोनले भने वि वाह सम्पन्न भएपछि सामाजिक स`ञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् । अभिनेता समेत बनेका ४३ वर्षीय सेना यस अघि २००९ देखि २०१२ सम्म एलिजा बेथ हुबर्देउ सँग वैवाहिक सम्ब न्धमा थिए ।

र त्यसपछि ६ वर्ष सम्म अर्थात् २०१८ सम्म सेलि ब्रिटी निकी बेला सँग स म्बन्धमा थिए । तर निकी बेला सँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन । सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।

अन्तर्राष्ट्रिय मिडि`याका अनु`सार जोन सेना सँग हालै विवाह गरेकी शारि यात जादे इरानी मूलकी क्याने डियन युवती हुन् । गत अप्रिलमा मात्रै उनले युनि भर्सिटी अफ ब्रिटिश कोलम्बिया बाट इलेक्ट्रि`कल एन्ड इलेक्ट्रो`निक्स अन्तर्गत इन्जि`निय`रिङको डिग्री सर्टि`फिकेट लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *