उखु खेतमा १४ वर्षीया बालिकाको श’व फेला

समाचार

फेरी एक बालिका माथि अ’नै’ति’क कार्य गरी ज्या’न लि’इ’एको छ । दिनहुँ हुने यस्ता घटनाले बालिका र महिलाह असुरक्षित भएको अनुभुती हुने गरेको छ । रौतहटको गढीमाई नगरपालिका(४ मा दुई साताअघि भएको घटना अहिले सार्वजनिक भएको छ ।

आफ्नै साथीको छोरी माथि एक पुरुषले अ’नै’ति’क काम गरेर ज्या’न लि’ए’को घटना सार्वजनिक भएको हो । १४ वर्षकी बालिका माथि अ’नै’ति’क काम गरेको अभियोगमा ४५ वर्षीय चुनु शाह तेलीलाई प्रहरीले पक्राउ गरेको छ। तेलीले बालिकाको ज्या’न समेत लि’ए’का छन् ।

असोज १६ गते साँझ उखु खेतमा १४ वर्षीया बालिकाको श व फेला परेपछि अनुसन्धानका क्रममा यस्तो ‘र’ह’स्य खुलेको हो । प्रहरीका अनुसार ती बालिका सोही दिन बिहान गाईबस्तुका लागि घाँ’स पात लिन घरबाट निस्किएकी थिइन्। हजुरबुवाको घरमा बस्दै आएकी बालिका माथि यस्तो घटना भएको हो ।
उनका बाआमा गढीमाई १ मा बस्दै आएका छन् । बालिकाले आफु माथि ‘अ’नै’ति’क काम गरेको कुरा अरुलाई भनिदिन्छु भनेपछि तेलीले बालिकाको ज्यान लिएको अनुसन्धानवाट खुलेको छ । प्रहरीका अनुसार बालिका तेलीको छोरीकी साथी हुन्। ती बालिका तेलीको घरमा समेत गइरहन्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *