जब श्रीमान बे श्या लय पुगे आफ्नै श्रीमतीलाई यस्तो गरेको देखेपछि…

समाचार

सुपर एक्स्प्रेसले छापेअनुसार श्रीमान–श्रीमती एक स्थानीय बेश्यालयमा एकअर्कालाई हेरेर छक्क परेको खबर छ । जहिले श्रीमानले अन्य खर्च गर्नको लागि श्रीमतीलाइ पैसा दिन खोज्थे तब श्रीमतीले आफूसँग पर्याप्त पैसा छ भन्ने गर्थिन् । यसरी श्रीमतीले आफूसँग पर्याप्त पैसा भएको कुरा गर्दा किन पर्याप्त पैसा श्रीमतीसग हुन्छ भन्ने श्रीमानले सोच्न भ्याएनन् । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बिच रहेन ।

श्रीमानले कहिलेकाही सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ र रु उनले श्रीमानलाई रातिराति पार्ट टाइम काम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने– म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *