काठमाडौंमा होटलको रुममै बसेर हुन्थ्यो यस्तो धन्दा: थाहा पाउदा सबै च’कित !

समाचार

काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए ।

होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए । अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *