मामाले १५ बर्षको भान्जी टिपेर टाप कसे पछि: आमालाई नै गाउलेले यस्तो भने (भिडियो हेर्नुस्)

समाचार

नवलपरासिको जिल्लाको सुनल नगरपालिका वडा नः १३ टोलको बाबु टोलाबाट पुजा भर एक महिना भएको हराएको बताएका **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पुजा हराएको १ दिन पछि त्यहि गाउंका मामा पर्ने मामा नगेद्र पनि हराएको बताए । ह’राएको एक महिना हुदा पनि पत्ता नलागेको बताए ।

र मामा पर्ने लगेको भए पनि फोन गरेको भए मरेको बाँचेको थाहा नभएको बताए पुजा भार स्कुल जादा सबैले देखेको बताए । नानी राम्रो बानी भएको बताए । घटना रहस्य भएको र आज सम्म पनि पुजा को पत्तो नभएको बताइन् ।

आमा लाई गाउका छिमेकी ले नानाथरि कुरा सुनाएर आमा रुदै हिडिएको बताए । प्रशानले नहेरको बताए छिमेकी आमा समुहले भने कि त ला’स चाहियो कि त सा’स चाहियो भन्दै बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *