अनौठो परम्परा भएको समाज, जहाँ कुकुरसँग महिलाको विवाह गराइन्छ

समाचार

एजेन्सी – विश्वमा विभिन्न अनौठो घटनाहरु भइरहेको हुन्छ । कुनै घटनाहरु सत्य हुन्छन्, तर पत्याउन मुस्कील पर्छ । तपाईलाई थाहा छ, एक महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।

यो अनौठो घटना भारतको हो । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् । कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेको छ ।

यहाँ ग्रह दोष मेटाउनको लागि कुकुरसँग विवाह गर्ने गर्छन् । मकर संक्रान्तिको अर्को दिन साना बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह गर्ने गर्छन् । दुलहा र दुलहीको रुपमा कुकुरको बच्चा राख्छन् र गीतामा पढ्छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कुकुरलाई खानेकुरा दिइन्छ र रातभर कुरेरबसिन्छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी ठुला नभएसम्म समाजले लिने गर्छ ।

यो परम्परा यस समाजमा चल्दै आइरहेको छ । यो परम्परा निभाउँदा बच्चामा भएका सबै नराम्रा ग्रह दोष मेटिने बिश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *