कोरोना पुष्टि भएपछी २२ वर्षिया युवतीले गरिन् आ’त्माह’त्या

समाचार

झापाको दमक स्थित एकजना कोरोना संक्रमित युवतीले झु न्डि एर आ’त्मह’त्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झु न्डि एर आ’त्मह’त्या गरेकी हुन्।

उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्।

आफू सुत्ने कोठोमा रहेको सिलिङ पंखामा सलको पा’सो लगाएर उनले आ’त्मह’त्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।
श’व व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक पण्डितको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *