साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहाले गाएको गीतमा साम्राज्ञी र देवांश (भिडियो सहीत)

समाचार

काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश राणाले अभिनय गरेका छन् ।

गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ । सो गीतमा प्रेमभाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा साम्राज्ञी र देवांशको रोमान्स देख्न सकिन्छ । यी दुई वास्तविक जीवनमा पनि प्रेमीप्रेमिका हुन् ।

भिडियोको सम्पादन, कलर, छायांकन निर्देशन बेसमेन्ट प्रोडक्सनले गरेको हो ।

यस्तो छ भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *