दुर्गेश थापाले कुकुर मा रेको भिडियो सामा जिक सञ्जालमा भा इरल ( भिडियो हेर्नुहोस् )

समाचार

नयाँ गीतको तयारी गरिरहेका चर्चित गायक तथा मोडल दुर्गेश थापाले कुकुर मा रेको भिडियो सामाजिक सञ्जालमा भा इरल भइरहेको छ ।

बागबजार स्थित श्रेष्ठ ट्रेलरिङको पार्किङमा रहेको कुकुरलाई पार्किङको क्रममा थापा चढ्ने गाडीले कि’चेको हो ।

कुकुर मा रेको सिसिटिभी फुटेज भाइरल भएपछि थापाले प्रहरी परिसरमा पुगेर माफी मागेका छन् ।

नेपालीहरुको दोस्रो महानपर्व तिहारलाई लक्षित गर्दै थापाले ह्याप्पी तिहार २ (डन आयो डन) बोलको गीत कार्तिक २० गते बजारमा ल्याउने तयारी जुटेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *