घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

समाचार

नेपाल राष्ट्रबैकले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिद दर ११७।२४ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.८४ रुपैयाँ रहेको छ । त्यस्तै, पाउन्ड स्टर्लिङको खरिद दर १५२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १५२।७९ रुपैयाँ रहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

युरोपियन युरोको खरिद दर १३८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.२२ रुपैयाँ रहेको छ । साउदी अरेबियन रियलको खरिद दर ३१.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४२ रुपैयाँ रहेको छ ।

यता, अस्ट्रेलियन डलरको खरिद दर ८२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८३.०४ रुपैयाँ रहेको छ । मेलेसियन रिंगिटको खरिद दर २८।२४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *