पाँचखालमा मोटरसाइकल दुर्घ’टना हुँदा २२ बर्षिय सुबिन लम्सालको मृ’त्यु

समाचार

पाँचखाल ३ कार्तिक : पाँचखालमा मोटरसाइकल दुर्घ’टना हुँदा मण्डनदेउपुरका यूवकको मृ’त्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ को झिखुखोलाको पुलमा बा ७० प १५८८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मण्डनदेउपुर नगररपालिका वडा नं ७ का २२ बर्षिय सुबिन लम्सालको मृ’त्यु भएको हो ।

मोटरसाइकलमा सवार बनेपा स्थित पुलबजारका सुबोध तामाङ गम्भिर घाइ’ते भएका छन् । तामाङको धुलिखेल अस्सपता’लमा उप’चार भइरहेको प्रह’री कार्यालयल पाँचखालका इन्सिपेक्टर राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मोटरसाइकल तिब्र गति रहेकाले अनियन्त्रीत भएर दुर्घ’टना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *