अभिनेत्री आलिया भट्ट र कटरिना बिच बोलचाल बन्द भएकै हो त ?

समाचार

एजेन्सी – बलिउडका चर्चित नायक रणवीर कपूर र नायिका आलिया भट्टबीचको अफेयरको चर्चाले अर्की नायिका कटरिना कैफ त’नावमा परेको भारतिय मिडयाले जनाएको छ ।

फिल्म ‘ब्रह्मास्त्र’मा काम गरिरहेका रणवीर र आलिया प्रायः सँगै देखिने गरेका छन् । केहि समय पहिला यो जोडिले प्रेम बारे खुलेर कुरा समेत गरेको संचार माध्यमले जनाएको छ ।

पार्टीदेखि डिनरसम्म रणवीर र आलियासँगै देखिन थालेपछि कटरिना त’नावमा परेको बताइएको छ ।केहि समय पहिला यही विषयलाई लिएर आलिया र कटरिनाबीच झ’गडा समेत भएको भारतीय मिडियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *